आइएमई पेको नयाँ अफर, पैसा लोड गर्दा ईयरबड्स जित्ने मौका
ictsamachar.com · Sun Mar 19 10:51:00 GMT 2023
आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम-बैन्किङ वा इ-बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)