बुहारीको हत्या गर्ने काका ससुरा पक्राउ
nepalpress.com · Thu Jul 23 09:15:02 GMT 2026

तेह्रथुम । नाताले बुहारी पर्ने ३८ वर्षीया रुपा कन्दङवा पौठाकको हत्या आरोपमा ५१ वर्षीय जेठाजु कृष्णबहादुर लिम्बू पक्राउ परेका छन् ।
आठराई गाउँपालिका– ६, सिमखर्क बस्ने ३८ वर्षीया पौठाकलाई लिम्बूले खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्यापछि फरार रहेका उनी बुधबार पक्राउ राति परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)