होर्मुज पार गर्ने प्रयास गरेका ३ तेल ट्यांकर इरानी नियन्त्रणमा
bishowkhabar.com · Thu Jul 23 09:13:00 GMT 2026

काठमाडौंं– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी)ले तीन वटा तेल ट्यांकरहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यिनीहरूमध्ये एउटामा विस्फोटपछि आगलागी भएको जनाएको छ ।
अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्यांकरहरू स्ट्रेट अफ होर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रण्मा लिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)