सेनाले गर्यो पहिरोमा परी भीरमा अड्किएका चार जनाको उद्धार
himalpress.com · Thu Jul 23 09:18:19 GMT 2026

काठमाडौँ- दोलखाको गौरीशंकर गाउँपालिका-९, मुलखर्कमा अविरल वर्षापछि आएको चट्टानसहितको पहिरोमा परी भीरमा अड्किएका चार जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार साउन ५ गते आएको पहिरोमा सिनर्जी जलविद्युत आयोजनामा कार्यरत चार कर्मचारी भीरमा अलपत्र परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)