२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप
ajakoartha.com · Thu Jul 23 09:16:00 GMT 2026
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ आगामी भदौमा हुने भएको छ ।
तेइसौँ संस्करणको सो अवार्ड भदौ १८ गते हुने मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिए । अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग आजै सम्झौता नवीकरण गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो । दुवैबीच गत वर्ष पाँच वर्षका लागि सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)