विमानस्थलबाट ८ किलो गाँजासहित २ पक्राउ
bishowkhabar.com · Thu Jul 23 09:19:19 GMT 2026

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)