लिग-२: नेदरल्यान्ड्सविरुद्ध नेपालको ब्याटिङ सुरु
nagariknews.nagariknetwork.com · Thu Jul 23 09:12:25 GMT 2026
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।
नेदरल्यान्ड्सको उट्रेचस्थित मैदानमा घरेलु टोलीले टस जितेपछि नेपालले पहिलो इनिङ्सको सुरुवात गरेको हो। नेपालका लागि ब्याटरद्वय कुशल भुर्तेल र आसिफ सेख क्रजमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)