मकवानपुरमा साल्ट ट्रेडिङमार्फत १७ हजार ४७७ बोरा युरिया मल वितरण
halokhabar.com · Thu Jul 23 09:25:00 GMT 2026

×
बागमती, ७ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा किसानलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको जनाएको छ । जिल्लामा कृषि मलको बढ्दो मागलाई ध्यानमा राख्दै कार्यालयले विभिन्न कृषि सहकारी तथा संस्थामार्फत किसानसम्म मल उपलब्ध गराउँदै आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)