आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
ratopati.com · Thu Jul 23 09:30:20 GMT 2026

काठमाडौँ । राजनीतिशास्त्रका प्राध्यापक एवं नागरिक समाजका अगुवा कृष्ण खनालले नेपाली कांग्रेसले बीपी कोइरालालाई केवल आस्थाको प्रतीक मात्र बनाएको तर उनका विचारलाई व्यवहारमा उतार्न नसकेको टिप्पणी गरेका छन् ।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभामा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै प्रा. खनालले कांग्रेसको वर्तमान अवस्था र नेतृत्वको कार्यशैलीप्रति तिखो आलोचना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)