फिफा विश्वकप : पत्रकारको दृष्टिमा मेस्सी उत्कृष्ट खेलाडी
barnanmedia.com · Thu Jul 23 09:25:04 GMT 2026
काठमाडौँ, असार ७ गते । फिफा विश्वकपको २३औँ संस्करण स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० गोलले स्तब्ध बनाउँदै उपाधि चुमेको हो ।
विश्वकप सकिएपनि विश्वकपको माहोल अर्झै सेलाएको छैन । विश्वकपमा के अब्बल भन्ने चर्चा जारी नै छ । यही क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फिफा विश्वकप–२०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)