मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सर्यो कर्णाली प्रदेशसभा बैठक
himalpress.com · Thu Jul 23 09:42:08 GMT 2026

सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।
बिहीबार ३ बजेका लागि तय भएको बैठक सभामुख नन्दा गुरुङले सूचना जारी गरी बैठक आगामी साउन ९ गते शनिबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)