१४.१७ अंकले बढ्यो नेप्से परिसूचक
arthasarokar.com · Thu Jul 23 09:41:29 GMT 2026
काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)