करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
shilapatra.com · Thu Jul 23 09:50:29 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
'करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,' अर्थमन्त्रीले भने, 'मैले बजारमा सुन्न पाऊँ– कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)