नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव
khabarhub.com · Thu Jul 23 09:56:28 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले भेट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)