विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ
himalpress.com · Thu Jul 23 09:52:15 GMT 2026

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
भारतको मणिपुर घर भएका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली बिहीबार गाँजासहित पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)