पौडी खेल्दा हराएका व्यक्ति अझै फेला परेनन्
nepalpress.com · Thu Jul 23 09:54:29 GMT 2026

काठमाडौँ । कीर्तिपुर– ६, जलविनायकस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा हराएको व्यक्ति अझै फेला परेका छैनन् ।
प्रहरीका अनुसार बिहीबार एकजना पुरुष उक्त नदीमा पौडी खेल्नका लागि हामफालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)