सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ६९ करोडकाे कारोबार
barnanmedia.com · Thu Jul 23 09:41:10 GMT 2026

काठमाडौं । सेयर बजार आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ ।