६४ वर्षसम्म नागरिकताविहीन, अन्ततः पाइन् नेपाली नागरिकता
kalakarmi.com · Thu Jul 23 10:02:05 GMT 2026

सर्लाही- सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् ।
गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)