नेपाली ब्याटरबीच साझेदारी अभाव, ईशान पाण्डे पनि सस्तैमा आउट
kendrabindu.com · Thu Jul 23 10:04:40 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले सस्तैमा चौथो विकेट गुमाएको छ।
नेपालले चौथो विकेटको रूपमा ईशान पाण्डेलाई गुमाएको हो। उनले आज १० बलमा चार रन मात्र बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)