बढेर २७२६मा पुग्यो सेयर बजार, साढे ४ अर्बको कारोबार
kathmandupati.com · Thu Jul 23 10:01:07 GMT 2026

काठमाण्डु – बिहीबार सेयर बजार बढेको छ । यसदिन नेप्से १४.१७ अंकले बढेर परिसुचक २७२६ अंकमा कायम भएको छ ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६७ करोडको भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)