सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)
khabarhub.com · Thu Jul 23 10:04:41 GMT 2026

काठमाडौं – सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)