चिनियाँ सामग्री प्रतिस्थापनको प्रयासमा भारतीय सौर्य उद्योगमा गम्भीर संकट
clickmandu.com · Thu Jul 23 10:07:55 GMT 2026

एजेन्सी । भारत सरकारले सौर्य ऊर्जाका क्षेत्रमा आन्तरिक उत्पादनलाई मजबुत बनाउने उद्देश्यका साथ चिनियाँ आयात प्रतिस्थापन गर्न कडा नियमहरू लागू गरेपछि भारतीय सौर्य प्यानल उत्पादकहरू गम्भीर संकटमा परेका छन् ।
सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिए तापनि प्यानल बनाउन आवश्यक पर्ने सौर्य सेलको आन्तरिक आपूर्ति हुन नसक्दा उत्पादकहरूले आफ्ना कारखानाहरू नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)