बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा
rajdhanidaily.com · Thu Jul 23 10:14:18 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न जाँदै गरेका बिनु यादव र निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो कालो पोसाक लगाएर प्रदर्शनका लागि बालुवाटारतर्फ अघि बढ्ने क्रममा उनीहरूलाई राष्ट्र बैंक चोकबाट नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)