प्राडा गोविन्द केसीले धनगढीबाट सुरु गरे अनसन
swasthyakhabar.com · Thu Jul 23 10:15:00 GMT 2026

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा गोविन्द केसीले आफ्ना ५ बुँदे माग सम्बोधन नभएको भन्दै कैलालीको धनगढीमा पुनः आमरण अनसन (सत्याग्रह) सुरु गरेका छन् ।
सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको समयसीमा सकिएपछि उनले अनसन सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)