असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
barnanmedia.com · Thu Jul 23 10:17:16 GMT 2026

भारतको उत्तरपूर्वी राज्य असममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार उद्धार तथा राहत कार्यहरू गरिरहेका छन् ।
यस क्षेत्रका लामो समयको गर्मी पछिको मनसुनी बर्षाले निम्त्याएको बाढी जन्य प्रकोपले मानविय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिमांता विश्व शर्माले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)