‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अस्ट्रेलियामा
himalpress.com · Thu Jul 23 10:45:41 GMT 2026

काठमाडौँ- नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६’ को नवौं संस्करण आगामी १७ डिसेम्बर २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ।
यसका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका संस्थापक अरुण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)