‘हामीलाई दबाबमा राख्ने टोली पोर्चुगल मात्रै हो’: स्पेनिस प्रशिक्षक लुइस डे ला फुएन्तेको खुलासा
barnanmedia.com · Thu Jul 23 10:30:14 GMT 2026
स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले भर्खरै सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको समीक्षा गर्दै आफ्नो खेल यात्राको सबैभन्दा चुनौतीपूर्ण क्षण सार्वजनिक गर्नुभएको छ।
खेलकुद पत्रकारहरूसँगको अन्तरवार्ताका क्रममा "विश्वकपमा स्पेनका लागि सबैभन्दा गाह्रो खेल कुन थियो?" भनी सोधिएको प्रश्नको जवाफ दिँदै रणनीतिकार फुएन्तेले बिनाकुनै हिचकिचाहट आफ्नै छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको नाम लिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)