सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ
kendrabindu.com · Thu Jul 23 10:46:31 GMT 2026

काठमाडौं । सामाजिक अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार काठमाडौंको जोरपाटी क्षेत्रबाट केसीलाई नियन्त्रणमा लिएको हो।
साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरिका अनुसार गाली–बेइज्जती गरेको तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा कथावाचिका राधिका दासीले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणम लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)