विश्वकप फाइनल पुनः खेलाउन अर्जेन्टिनी समर्थकको माग
nepalviews.com · Thu Jul 23 10:45:10 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अर्जेन्टिनाले १–० को हार बेहोरेपछि अर्जेन्टिनी समर्थकहरूले खेल पुनः गराउन माग गर्दै अनलाइन अभियान सुरु गरेका छन् । अभियानले छोटो समयमै ६१ हजार ५०० भन्दा बढी हस्ताक्षर संकलन गरिसकेको छ ।
यो अभियान अर्जेन्टिनी समर्थक गिसेला सान्चेजले सुरु गरेकी हुन् । उनले फाइनल खेलका स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचको निर्णयप्रति प्रश्न उठाउँदै केही रेफ्री निर्णयहरूले खेलको नतिजामै प्रत्यक्ष प्रभाव पारेको दाबी गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)