राष्ट्रिय राजनीति अहिले संकटको अवस्थामा छ : सह-संयोजक नेपाल
nepalsamaya.com · Thu Jul 23 10:54:43 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त भइरहेको छैन भन्ने चिन्ता पैदा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)