अहिलेजस्तो बर्बरता पञ्चायतकालमा पनि थिएन : केपी शर्मा ओली
onlinekhabar.com · Thu Jul 23 10:50:39 GMT 2026

७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिल देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताएका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)