पर्यटक लिएर चोभार गएका युवक बागमतीमा पौडी खेल्ने क्रममा बेपत्ता
clickmandu.com · Thu Jul 23 10:53:12 GMT 2026

काठमाडौं । काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना व्यक्ति बेपत्ता भएका छन् ।
बिहीबार बिहान करिब ११:४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)