रोनाल्डोको क्लब अल–नासर आर्थिक संकटमा: कडा वित्तीय नियमका कारण ठूला खेलाडी भित्र्याउन सास्ती
barnanmedia.com · Thu Jul 23 10:44:10 GMT 2026
विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी प्रो लिग टोली अल–नासर यस समर ट्रान्सफर बजारमा ठूलो वित्तीय संकट र बजेट सीमासँग सङ्घर्ष गरिरहेको छ।
साउदी अरबबाट सार्वजनिक भएका खेलकुद रिपोर्टहरूका अनुसार अल–नासर क्लब पूर्ण रूपमा सरकारी पब्लिक इन्भेस्टमेन्ट फन्ड (PIF) को स्वामित्वमा रहेकाले यसपटक कडा वित्तीय नियम र सीमित बजेटको परिधिभित्र बस्न बाध्य भएको छ। यही कारणले गर्दा क्लबले नयाँ सिजनका लागि सोचे जस्तो आक्रामक रूपमा महँगा अन्तर्राष्ट्रिय खेलाडीहरू अनुबन्ध गर्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)