नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट
khabarhub.com · Thu Jul 23 10:56:58 GMT 2026
काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट गुमाएको छ । खेलको २२ ओभर ४ बलमा दीपेन्द्रसिंह ऐरी आउट भए । आर्यन दत्ताको बलमा कट एण्ड बोल्ड हुनुअघि उनले ४२ बलमा २१ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)