प्रदेशको अन्यौलताको छिट्टै समाधान दिन्छौँ : ओली
baahrakhari.com · Thu Jul 23 10:53:11 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारको अन्यौलताको समाधान छिटै दिइने बताएका छन् ।
पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले अस्पष्टता हटाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)