नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी
nepaltvonline.com · Thu Jul 23 10:15:37 GMT 2026
काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।
नेदरल्यान्ड्सको युट्रेच्टमा नेदरल्यान्ड्ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)