ओली भन्छन् - लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ
nepalviews.com · Thu Jul 23 11:00:02 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न देशमा चुनाव भए पनि त्यहाँ लोकतन्त्र नभएको उदाहरण रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)