राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ
nepalpress.com · Thu Jul 23 11:03:12 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ परेकी छन् । केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)