कासेमिरो अनुबन्धपछि इन्टर मियामीमाथि एमएलएसको छानबिन
nepalpress.com · Thu Jul 23 11:01:47 GMT 2026
काठमाडौं। अमेरिकाको मेजर लिग सकर (एमएलएस)ले ब्राजिली मिडफिल्डर कासेमिरोको अनुबन्धलाई लिएर इन्टर मियामीमाथि नियम उल्लंघन (ट्याम्परिङ) गरेको आरोपमा छानबिन सुरु गरेको जनाएको छ।
बुधबार इन्टर मियामीले ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ को एमएलएस सिजनको अन्त्यसम्मका लागि सम्झौता गरेको घोषणा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)