नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
baahrakhari.com · Thu Jul 23 11:02:31 GMT 2026

काठमाडौं । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीनवटा अवार्डबाट सम्मानित भएको छ ।
बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज्को उपाधिबाट सम्मानित भएको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)