कांग्रेसमा विज्ञ र क्षमतावानलाई भित्र्याउन ‘ल्याटरल इन्ट्री’
baahrakhari.com · Thu Jul 23 11:07:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बाहिर रहेका विज्ञ र क्षमतावान व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन ‘ल्याटरल इन्ट्री’को नीतिगत व्यवस्था गरिएको बताएका छन् ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार (साउन ७) आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा महामन्त्री घिमिरेले उक्त भनाई राखेका हुन् । पार्टीको नीतिगत पक्षलाई बलियो बनाउन पार्टीले कदम चालिसकेको महामन्त्री घिमिरेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)