गगन थापाले कालोवस्त्रधारी भन्दै सरकारको आलोचना गरिरहँदा बिजुली काटिएपछि...
shilapatra.com · Thu Jul 23 11:07:00 GMT 2026

पटक–पटक बत्ती गएपछि नेपाली कांग्रेसको कार्यक्रम प्रभावित भएको छ । राजधानीमा आयोजित कार्यक्रममा सभापति गगन थापाले भाषण गरिरहँदा बिजुली काटिएपछि कार्यक्रम प्रभावित भएको हो ।
सम्बोधनका क्रममा सभापति थापाले सरकारमा रहेका कालोवस्त्रधारीहरूले संविधानविपरीत गतिविधि गरिरहेको आरोप लगाएका थिए । लगत्तै बिजुली काटिएपछि उनले सम्बोधन रोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)