रिहा भएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
deshsanchar.com · Thu Jul 23 09:41:53 GMT 2026

काठमाडौँ – सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)