साइबर कसुरमा समातिइन् वेदिका केसी
deshsanchar.com · Thu Jul 23 11:00:42 GMT 2026

काठमाडौं- प्रहरीले युट्युब तथा अन्य सामाजिक सञ्जालबाट राधिका दासीबिरुद्ध विभिन्न अफवाह फैल्याएको आरोपमा वेदिका केसीलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)