पुष्पलाल स्मृति दिवसमा एमाले दाङ–१ द्वारा वृक्षरोपण
deshsanchar.com · Thu Jul 23 11:17:59 GMT 2026

दाङ – नेकपा एमाले दाङ क्षेत्र नं. १ समन्वय समितिले ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)