तीन पुस्ता, एउटै यात्रा: लेफ्टिनेन्ट तेजसजंग थापाले अघि बढाउँदैछन् स्यान्डहर्स्टको दुर्लभ विरासत
deshsanchar.com · Thu Jul 23 11:15:27 GMT 2026

नेपाली सेनाका लेफ्टिनेन्ट तेजसजंग थापाका लागि बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट स्नातक हुनु कठिन सैन्य तालिम पूरा गर्नुमात्र होइन। यो छ दशकभन्दा लामो समय र तीन पुस्तादेखि चलिआएको पारिवारिक विरासतको निरन्तरता पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)