बागमतीमा एमालेले छोडेको मन्त्रालयमा कांग्रेसका तीन मन्त्रीलाई जिम्मेवारी
onlinekhabar.com · Thu Jul 23 11:12:51 GMT 2026

७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले छोडेको तीन मन्त्रालयमा कांग्रेसका तीन मन्त्रीलाई रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिएसँगै आज (बिहीबार) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मन्त्रिपरिषद्मा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष कार्यविभाजन सिफारिस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)