राधिका दासीको उजुरीपछि वेदिका केसी पक्राउ
kalakarmi.com · Thu Jul 23 11:19:37 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिमाथि आधारहीन आरोप लगाई व्यक्तिगत प्रतिष्ठामाथि आघात पुर्याएको आरोपमा आफूलाई सामाजिक अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीका अनुसार उनीमाथि विद्युतीय माध्यमको दुरुपयोगसम्बन्धी उजुरीको अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)