विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 23 11:31:11 GMT 2026

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)