साथीसँग कुरा गरेको निहुँमा श्रीमतीलाई तातेको रडले कुट्ने श्रीमान् पक्राउ
nepalpress.com · Thu Jul 23 11:30:39 GMT 2026

जनकपुरधाम । सिराहाको नवराजपुर गाउँपालिका-४ मा एक महिलामाथि श्रीमानले अमानवीय ढंगले कुटपिट तथा शारीरिक यातना दिएको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी सिरहाका श्रीमतीमा अमानवीय व्यवहारको आरोपमा ३३ वर्षीय रामशंकर यादवलाई पक्राउ गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)